प्रदेश ज्येष्ठ नागरिक कानून निर्माण हुन्छ : मुख्यमन्त्री गुरुङ
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार ज्येष्ठ नागरिकसम्बन्धी ऐन कानून निर्माणको प्रक्रियामा रहेको बताएका छन् । ज्येष्ठ नागरिक महासङ्घ केन्द्रीय समितिद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय जुम प्रविधिको अन्तरक्रियामा...