तनहुँमा विभिन्न मुद्दाका २६ फरार अभियुक्त पक्राउ
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार २६ व्यक्तिलाई आइतबार पक्राउ गरेको छ । प्रहरीले बैकिङ कसुर मुद्दामा फरार रहेका जिल्लाको म्याग्दे गाउँपालिका-३ बस्ने ३१ बर्षीय अमृत भट्टराईलाई...