प्रकाशबहादुर केसी भौतिक पूर्वाधार मन्त्री नियुक्त, मनाङेलाई वन मन्त्रालयको जिम्मेवारी
काठमाडौँ । गण्डकी प्रदेश सरकारमा एमाले सांसद प्रकाशबहादुर केसी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री नियुक्त भएका छन् । यसअघिका भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई भने वन तथा...