कोशी प्रदेशको नाममा पुनर्विचार सच्याउनुपर्छ : मन्त्री लिम्बू
काठमाडौँ । युवा तथा खेलकुमन्त्री एवं काँग्रेसका नेता डिगबहादुर लिम्बूले कोसी प्रदेशको नाम सच्याउनुपर्ने बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नामकरणपछि कोशी प्रदेशमा...