झापामा एक मतदान अधिकृत कारबाहीमा, मापसेको आरोपपछि सहायक मतदान अधिकृत अस्पतालमा
काठमाडौँ । झापामा एक मतदान अधिकृत कारबाहीमा परेका छन् । कमल गाउँपालिका–६ स्थित पाणिनी मावि मतदान केन्द्र ‘ग’ मा खटिएका मतदान अधिकृत शैलेन्द्रकर्ण कारबाहीमा परेको जिल्ला निर्वाचन अधिकृत तुलसी नेपालले...