मन्त्रिपरिषद् विस्तारमा एमाले असन्तुष्ट, सरकार छाड्ने तयारी
विराटनगर । कोशी मन्त्रिपरिषद् विस्तारप्रति असन्तुष्ट बनेको नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । मन्त्रिपरिषद् विस्तार गर्दा मुख्यमन्त्री केदार कार्कीले आफूसँग सहमति नगरेको भन्दै एमालेले सरकार छाड्ने भएको हो ।...