‘लोकप्रियताका लागि बोल्नेका कारण पार्टी कमजोर भयो’
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेताहरूले समाजिक सञ्जालमा लाइक र कमेन्टका लागि लोकप्रियता पाउन मात्रै बोल्ने गरेकाले राजनीतिक दल कमजोर भएको बताएका छन् । नेपाली काँग्रेस उदयपुरको कटारीमा...