काँग्रेस र एकीकृत समाजवादीका कारण बागमती प्रदेशसभा बैठक प्रभावित
काठमाडौँ । बागमती प्रदेशसभामा संसदीय समितिहरू गठन गर्ने कार्यसूची तय भए पनि नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले सदस्यहरूको नाम नपठाउँदा प्रदेशसभा बैठक प्रभावित भएको छ । आइतबार सर्वदलीय बैठक...