कर्मचारी सङ्गठनले विषय र योजना बनाउँदा करारका कर्मचारीको बारेमा पनि सोच्नु पर्छ : मुख्यमन्त्री
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले कृषि क्षेत्रमा गरेको लगानी उपलब्धिमूलक बनाउन समूहमा लगानी गर्ने बताएका छन् । आज यहाँ नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, नेपाल...