बागमती प्रदेशले बढायो निजामती कर्मचारीको उमेरहद, ६० वर्ष कायम
हेटौँडा । बागमती प्रदेशमा निजामती कर्मचारीहरूको हदम्याद ५८ वर्षबाट बढाएर ६० वर्ष कायम गरिएको छ। बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारले जारी गरेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र...