वाग्मती नीति तथा कार्यक्रम : कोभिड १९ नियन्त्रण तथा व्यवस्थापनमा केन्द्रित (पूर्णपाठ)
वाग्मती । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रम सार्वजानिक गरे। प्रदेश सभाको आजको बैठकमा उहाँले प्रदेश सरकारको चौँथो नीति तथा कार्यक्रम प्रस्तुत गरेका...