वाग्मती प्रदेशका प्रमुख प्रसाईं हटाइयो, यादव शर्मा सिफारिस
काठमाडौँ। बिहीबार सरकारले वाग्मती प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको छ । सरकारले प्रदेशका हालका प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादव शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको प्रधानमन्त्री निकट स्रोतले जनाएको...