अवैध जडीबुटीसहित पक्राउ परेकामाथि कारवाही शुरु
वाग्मती । प्रतिबन्धित जडीबुटीको ट्रकसहित पक्राउ परेका तीन जनामाथि डिभिजन वन कार्र्यालय राप्ती मनहरी मकवानपुरले आजदेखि आवश्यक अनुसन्धान एवं कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको छ । इलाका प्रहरी कार्यालय पालुङ...