प्रदेशको निजामती सेवा नियमावली निर्माण अन्तिम चरणमा
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले स्थानीय निजामती सेवा ऐन कार्यान्वयनका लागि नियमावली निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ । फागुनभित्रै नियमावली तयार गरी स्थानीय तहमा रहेका कर्मचारीको वृत्ति विकास तथा...