मनसुनजन्य विपद् पूर्वतयारीमा जुट्न मुख्यमन्त्री आचार्यको आह्वान
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद्को पूर्वतयारीमा जुट्न सरोकारवाला सबै पक्षलाई आह्वान गरेका छन् । दाङको लमही नगरपालिका-६, मध्यनगरमा शुक्रवार आयोजित लुम्बिनी प्रदेशस्तरीय एकीकृत अभ्यास हातेमालो-७ कार्यक्रमलाई...