लुम्बिनी लोक सेवाको विज्ञापन रद्द गर्न *६ संवैधानिक आयोगको माग
काठमाडौँ । विभिन्न संवैधानिक आयोगहरूले लुम्बिनी प्रदेश लोक सेवा आयोगले निकालेको विज्ञापनप्रति आपत्ति जनाउँदै रद्द गर्न माग गरेका छन् । राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, आदिबासी जनजाति आयोग, मधेशी...