मास्कीले पाए लुम्बिनीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी
काठमाडौँ । लुम्बिनी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीलाई प्रदान गरिएको छ। मुख्यमन्त्री डिल्लीबहादुर चौधरी भारतको नयाँदिल्लीमा आयोजना हुने ‘द लियुरेट्स एन्ड लिडर्स समिट फर चिल्ड्रेन २०२४’ सम्बन्धी पूर्वतयारी...