डोटीमा मतगणना सकियो : सात पालिकामा काँग्रेस र एक/एक पालिकामा एमाले तथा माओवादी विजयी
डोटी । डोटीमा स्थानीय तह निर्वाचन २०७९ को नतिजा सार्वजनिक भइसकेको छ । यसपालिको स्थानीय तहको निर्वाचनमा जिल्लामा नेपाली काँग्रेस पहिलो बनेको छ । जिल्लाका नौ वटा स्थानीय तहमध्ये नेपाली...