करार कर्मचारीलाई स्थायी गर्ने प्रावधानसहित निजामती सेवा ऐन पारित
काठमाडौँ । सांसदहरूको विरोधकाबीच सोमबार सुदूरपश्चिम प्रदेशसभाबाट सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन तथा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । सभामा छलफलपछि उक्त विधेयक ध्वनि मतको बहुमतका...