सुदूरपश्चिम समाचार : प्रदेश प्रहरी र क्षेत्रीय प्रहरी अस्पताल तत्काल नसर्ने
डोटी । सुदूरपश्चिम प्रदेशको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित प्रदेश प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी अस्पताल सार्ने निर्णय हाल रोकिएको छ । प्रदेश प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी अस्पताल सर्दै भन्ने...