कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेज सञ्चालनमा कठिनाइ
धनगढी । दूरपश्चिम प्रदेशमा मेडिकल शिक्षाको समृद्धिसँग जोडिएको कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेज निर्माणकार्यमा ढिलाइ भइरहँदा तोकिएको समयमै कलेज सञ्चालन गर्न कठिनाइ हुने देखिएको छ । कलेजका अधिकांश संरचना निर्माणाधीन...