मकवानपुरमा निर्वाचनका लागि तीन हजार २०० सुरक्षाकर्मी परिचालन
बागमती । स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरमा यही वैशाख ३० हुन गइरहेको स्थानीय निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउनका लागि तीन हजार २०० सुरक्षाकर्मी परिचालन गरिएको छ । मकवानपुरमा १० स्थानीय तहको...