कर्मचारीको नयाँ तलबमान स्वीकृत
काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेश मातहत कार्यरत राष्ट्रसेवक कर्मचारीका लागि नयाँ तलबमान स्वीकृत गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले संघीय सरकारले परिमार्जन गरेको नयाँ तलब संरचनाअनुसार प्रदेशका कर्मचारीको...