कर्णाली प्रदेशका तीन मन्त्रालयमा मुख्यमन्त्री शाहीको छड्के निरीक्षण
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज (बुधबार) तीन वटा मन्त्रालयको छड्के निरीक्षण गरेका छन् । मुख्यमन्त्री शाहीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय र उद्योग, पर्यटन,...