नयाँ सहर आयोजना : फिदिममा सात वर्षमा ३९ करोड खर्च, पूर्वाधार निर्माण सुस्त
पाँचथर । पूर्वाधारयुक्त सहर निर्माण गरी बसोबासका लागि आकर्षण गर्ने उद्देश्यका साथ निर्माणाधीन नयाँ सहर आयोजना फिदिममा हालसम्म रु ३९ करोड बढी बजेट खर्च भएको छ । नयाँ सहर निर्माणका...