वाग्मती प्रदेशको विद्युत् चुहावट कम हुँदै
वाग्मती । नेपाल विद्युत् प्राधिकरणको वाग्मती प्रदेश कार्यालय हेटौँडाको विद्युत् चुहावट कम हुँदै गएको छ । प्रदेश कार्यालयअन्तर्गतका छ विद्युत् कार्यालयको चुहावट घट्दै गएको बताइएको छ । सो कार्यालयअन्तर्गत आर्थिक...