गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दाबी
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेका छन् । गुरुङका प्रेस संयोजक बिक्रम न्यौपानेका अनुसार जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य...