१४ कार्तिक २०७७, शुक्रबार
कुटपिट गरी युवकको हत्या, तीन पक्राउ
टीकापुर । कैलालीको जानकी गाउँपालिका ५-मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार राति युवाहरुको आक्रमणमा परी लम्कीचुहा नगरपालिका-३ का २२ वर्षीय भरत तिमल्सिनाको हत्या भएको प्रहरीले जनाएको छ...