एमाले मधेस प्रदेशको अध्यक्षमा चन्देश्वर मण्डल
काठमाडौँ । नेकपा (एमाले) मधेस प्रदेशमा पदाधिकारी सर्वसम्मत चुनिएका छन्। अध्यक्षमा सिराहाका चन्देश्वर मण्डल सर्वसम्मत भएका छन् । मण्डललाई पोलिटब्युरो सदस्य लीलानाथ श्रेष्ठले अघि सारेका थिए। उपाध्यक्षमा पर्साका विचारी यादव...