कोशी प्रदेश सरकारबाट बाहिरियो एमाले, मन्त्री रानामगरले दिए राजीनामा
काठमाडौँ । मुख्यमन्त्री केदार कार्कीले गठबन्धन दलबाट मन्त्री थपेपछि एमालेले कोशी सरकार छाडेको छ। शनिबार बिहान मुख्यमन्त्री कार्कीलाई मन्त्री रामबहादुर राना मगरले राजीनामा बुझाएका छन्। मुख्यमन्त्रीले सहमति अनुसार कदम नचालेको...