सुदूरपश्चिमका मुख्यमन्त्रीसहित सबै मन्त्री प्रदेशको एजेण्डा लिएर प्रधानमन्त्री भेट्न काठमाडौँमा
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुदूरपश्चिमका महत्त्वपूर्ण माग सम्बोधन गराउन प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको नेतृत्वमा सबै मन्त्रीहरू काठमाडौँ पुगेका छन् । ५ असोजदेखि चीनको भ्रमणमा जाने तयारीमा रहेका...