घुससहित पक्राउ परेका इन्जिनियरविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सडक पिसिसि ढलान र ग्राभेल गर्ने कार्यको नापजाँच पश्चात् भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको आरेपमा...