औपचारिक कार्यक्रमभन्दा बाढी प्रभावित बालबालिकाको संरक्षणमा केन्द्रित भएर बाल दिवस मनाउन आग्रह
काठमाडौँ । सरकारले यस वर्षको राष्ट्रिय बाल दिवसलाई औपचारिक कार्यक्रममा सीमित नगरी भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित बालबालिकाको उद्धार, संरक्षण र परिवारसँग पुनर्मिलनमा केन्द्रित गरेर मनाउन आग्रह गरेको छ। ‘बालापनको रक्षा :...