कर्मचारीमाथि हातपात गर्ने वडाध्यक्षका छोरा प्रहरी नियन्त्रणमा
काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिका-७ का वडाध्यक्ष भुवनसिंह केसीका छोरा दिलीप केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार योजनाको भुक्तानीबारे विवाद हुँदा कर्मचारीमाथि हातपात र गालीगलौज गरेको आरोपमा प्रहरीले केसीलाई...