गुप्तचरमा पहिलो पटक लोक सेवामार्फत भर्ना, दक्ष कर्मचारी आउने विश्वास
काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभाग(राअवि)ले पहिलो पटक सहायक सूचक पदमा लोक सेवा आयोगमार्फत भर्ना सुरु गरेको छ । यसअघि असई सरहको अनुसन्धान सहायक र इन्स्पेक्टर सरहको अनुसन्धान अधिकृत पदमा मात्र...