नीतिगत भ्रष्टाचारको अध्ययन गर्न उपसमिति गठन
काठमाडौँ । संसदीय समितिले सुपारी आयातमा भएको भनिएको नीतिगत भ्रष्टाचारको अध्ययन गर्न ५ सदस्यीय उपसमिति गठन गरेको छ । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको शुक्रवार(आज) बसेको बैठकले रमेशजंग...