चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चालकसहित अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेललाई नियन्त्रणमा लिएको छ । प्रशासन विशेष स्रोतका अनुशार उनलाई चालकसहित नियन्त्रणमा लिइएको हो । सेवाग्राहीको गुनासोपछि आइतबार...