सरकारद्वारा ११ जना सह सचिवको सरुवा, सम्पत्ति सुद्धिकरणमा भट्टराईलाई पठाइँदै
काठमाडौँ । सरकारले ११ जना सह सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा कार्यरत ११ जना सहसचिवहरूको सरुवा गरेको हो । उच्च स्रोतका अनुसार प्रधानमन्त्री तथा...