प्रशासनलाई प्रभावकारी, गतिशिल र विश्वासयोग्य बनाउने काममा लाग्नै पर्दछ
नेकपा एमाले सम्वद्ध कर्मचारी संगठन निजामति कर्मचारी संगठन नेपालको सबैभन्दा धेरै कर्मचारी संगठित गर्ने संगठन हो । नेपालगन्जमा हालै सम्पन्न महाधिवेशनले यसको नयाँ नेतृत्व पनि चयन गरेको छ । नयाँ...