दसैँको मुखमा तलब नपाएपछि महानिर्देशकलाई निवेदन लेख्दै घर हिँडे उप सचिव
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठीमिमा कार्यरत उप सचिव ईश्वरी प्रसाद पोखरेल तलब नपाएपछि महानिर्देशकलाई निवेदन दिएका छन् । नयाँ आर्थिक वर्ष सुरु भएदेखि (साउन, भदौ र...