इन्जिनियरिङ सेवाका वैकल्पिक उम्मेदवार सिफारिस (सूचनासहित)
काठमाडौँ । लोक सेवा आयोगले इन्जिनियरिङ सेवाका वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ । आयोगको केन्द्रीय कार्यालयले इन्जिनियरिङ सेवाका वैकल्पिक उम्मेदवार सिफारिस गरेको शुक्रवार एक सूचना जारी गरी जानकारी दिएको हो...