अग्नि सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा
काठमाडौँ । पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटामाथिको अपहरण तथा ज्यान मार्ने मुद्दाको अन्तिम सुनुवाइ हेर्दाहेर्दैमा रहेको छ । बुधबार संवैधानिक इजलासमा भएको बहसपछि सो मुद्दा हेर्दाहेर्दैमा...