मन्त्री पौडेलले भने-स्वास्थ्य बीमाका लागि सुरक्षित कोष बनाउन आवश्यक
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अहिलेको अवस्थाबारे स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न समस्या रहेको बताएका छन् । आज बसुन्धारामा रहेको महेन्द्रनारायण निधि अस्पतालको पुनः सेवा शुभारम्भ गर्दै...