राजस्व अनुसन्धान विभागमा कसले चलायो ‘असुली धन्दा’ ? सांसदले मागे जवाफ
काठमाडौँ । ‘सभामुख महोदय राजस्व अनुसन्धानको महानिर्देशक नामबाट अर्को एउटा महानिर्देशक बनेर त्यही फोनबाट ९७०४५४१००४ बाट व्यापारीहरूलाई बिदाको दिन फोन गर्ने यति पैसा मैले लगानी गरेको छु तपाईँलाई डिजी बनाउन...