स्वीकृत नभएका पाठ्यपुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी
काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले स्वीकृति बिनाको विदेशी पुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ । केन्द्रले सूचना जारी गर्दै कानुनी व्यवस्था विपरीत पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत नभएका...