अदालतको अवहेलना मुद्दामा बारका अध्यक्ष घिमिरेसँग लिखित जवाफ माग
काठमाडौँ । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसँग लिखित जवाफ मागेको छ । न्यायाधीश कुमार रेग्मी र कुमार चुडालको संयुक्त इजलासले ७ दिनभित्र लिखित जवाफ...