पाँच लाख घुससहित रंगेहात पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पाँच लाख घुससहित रंगेहात पक्राउ परेका बाराको जितपुरसिमरा उपमहानगरपालिकाका-३ का वडाध्यक्ष ताराबहादुर कार्कीविरुद्ध मुद्दा दायर गरिएको हो...