सहकारीसम्बन्धी संसदीय समितिले गृह सचिव र प्रहरी महानिरीक्षकसँग छलफल गर्दै
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिले गृह सचिव र प्रहरी महानिरीक्षकलाई छलफलमा बोलाएको छ । देशभर प्रहरी कार्यालयहरूले अनुसन्धान गरिरहेको सहकारीको रकम अपचलनसम्बन्धी मुद्दाबारे...