समलिङ्गी विवाह दर्ता गर्ने गृहको निर्णय, अस्थायी अभिलेख रहने गरी व्यवस्था मिलाउन परिपत्र
काठमाडौँ । गृह मन्त्रालयले समलिङ्गी विवाह दर्ता गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको उत्प्रेषणको आदेश अनुसार मन्त्रालयले अस्थायी अभिलेख रहने गरी समलिङ्गी विवाह दर्ताको व्यवस्था मिलाउन राष्ट्रिय परिचयपत्र तथा...