पाँचखालमा जारी बहुराष्ट्रिय अभ्यासमा प्रधान सेनापति
काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वशान्ति कार्यमा खटिएका १९ मुलुकका एक हजार एकसय २५ सैनिकको सहभागिता रहेको बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास’को चौथो संस्करणको अवलोकन गरेका...